-डा. प्रदीप के.सी.

वि.ए.एम.एस. (टि.यु.)

एम.डी.(टि.सि.एम. रिउमाटोलोजी, चिन)

    कार्यरतः स्वास्थ्य तथा जनसँख्या मन्त्रालय

रिउम्याटिक शब्द युनानी भाषाको ‘रिउमा’ बाट बनेको छ जसको अर्थ “पानी झैं बग्ने” हुन्छ । शरीरभित्र “पानी झैं बग्ने” वस्तुहरुबाट उत्पन्न हुने दुखाई र शोथजन्य रोगहरुलाई रिउम्याटिक रोग भनिन्छ । आयुर्वेदका ग्रन्थहरुमा यी रोगहरुको लागि आमवात भन्ने शव्दको उल्लेख भएको पाईन्छ जसको अर्थ ‘आम’ वा अपक्व रस (रगतमा भएका विषाक्त वस्तुहरु जस्तै टोक्सिन, अखाद्य पदार्थ र औषधिहरुको अवशेष, रोगप्रतिरक्षाबाट शरीरभित्र उत्पन्न भएका जटिल पदार्थहरु आदि) बाट ‘वात’ वा शरीरका मांसपेशी, जोर्नीहरुमा विच्छीदंशवत पिडा हुनु , सुन्नीनु वा रातो हुनु भन्ने बुझिन्छ । अतः रिउम्याटिक रोगहरु भन्नाले आमवातजनित रोगहरु भन्न सकिन्छ ।

सामान्यतया आमवातजन्य  (रिउम्याटिक) रोग भन्नाले शरीरका मांसपेशीहरु, जोर्नीहरु र अन्य कोमल तन्तुहरुमा पीडा वा शोथ भएर उत्पन्न हुने रोगहरुलाई जनाउँछ ।  यी रोगहरुमध्ये धेरैजसो रोगहरु शरिरको रोगप्रतिरोधात्मक क्षमतामाथि आफ्नै शरीरले अनेक प्रकारका प्रतिरक्षी पदार्थहरु बनाएर शरीरका विभिन्न कोष र कोष–अवयवहरुलाई नष्ट गरी वा कोषहरुको कामलाई निष्कृय पारी उत्पन्न हुने गर्छन । पहिले पहिले यी रोगहरुले मांसपेशी–हड्डी–जोर्नीहरुलाई मात्रै असर गर्न सक्छन् भन्ने मान्यता भएतापनि हालैका अनुसन्धानहरुबाट यी रोगहरुले शरीरका अन्य अङ्गहरु जस्तै कोमल तन्तु, संयोजन तन्तु, रक्तकोष, रक्तनली, फोक्सो, मृगौला, मुट, स्नायु, आँखा, छाला आदि लाई पनि असर गर्दछन् भन्ने प्रमाणित भै सकेको छ । त्यसैले हाल आएर आमवातजन्य  (रिउम्याटिक) रोगहरुको सँख्या र दायरा फराकिलो हुँदै आएको छ ।

आमवातजन्य  (रिउम्याटिक) रोगमा मुख्यतया Rheumatoid Arthritis (हातका स–साना जोर्नीहरु दुख्ने र विस्तारै बाङ्गोटिङ्गो भएर विकृत हुने रोग), Systemic Lupus Erythematosus  (विशेषतः किशोरीहरुको छालामा ब्वाँसोले टोकेजस्तो रातो रातो र सजिलै निको नहुने, अनुहारमा पुतलीको आकारमा रातो धब्बाहरु बन्ने रोग),  क्वयनचभल क्थलमचयmभ (आँखा, नाक, मुख, घाँटी लगायतका स्थानहरुमा भएका आँसु , ¥याल  श्राव गराउन ग्रन्थीहरु शरीरको आफ्नै रोग प्रतिरोधात्मक प्रणालीले नचिनेर वा भुलवश नष्ट गरी  विस्तारै ती ठाउँहरु सुख्खा हुँदै जाने रोग), Polymyositis, Dermatomyositis or Juvenile dermatomyositis (कुनै कारणविना हात खुट्टाका दुवैतर्फका नजिकतीरका हड्डीमा टासिने मांशपेशीहरुमा सुजन भै बल नहुने, दुख्ने, रगतमा CPK, AST, ALT LDH जस्ता ईन्जाइमहरु बढ्ने र छालामा डावरहरु आउने जस्ता लक्षणहरु हुने रोग) क्अभिचयमभचmब (छाला र÷वा शरीरका भित्री अङ्गहरुमा व्यापक रुपमा फाईब्रोसिस भएर कडा हुँदै जाने रोग), ब्मगति यलकभत क्तष्ििुक मष्कभबकभ (ज्वरो आउने, जोर्नी सुन्नीने दुख्ने र पोल्ने, छालामा डावर आउने, मासु दुख्ने, लिम्फ ग्रन्थीहरु सुन्नीने र श्वेत रक्तकोषहरु बढ्ने लक्षण भएको विरलै देखिने रोग), ब्लतष्उजयकउजयष्उिष्म कथलमचयmभ (ऋणात्मक अणु भएका फोस्फोलिपीड र रगतमा भएका अन्य प्रोटीनहरुको विरुद्ध आफ्नै शरीरको रोग प्रतिरोधात्मक प्रणालीले प्रतिरक्षी तत्वहरु–एन्टीफोस्फोलिपीड एन्टीवोडीहरु बनाएर रगतलाई अति बाक्लो बनाउने, रगत जमेर नसाहरु थुनीने, रगत जमाउने कोषको सँख्या घट्दै जाने र पटक पटक गर्भपात भैरहने रोग, न्यगत – प्युरीन नामक प्रोटीनको पाक प्रकृयाको गड्बडीबाट रगतमा युरीक अम्ल बढी भै जोर्नीमा जम्मा भएर उत्पन्न हुने सन्धिवात रोग), द्यभअजभतुक म्ष्कभबकभ (वयस्क पुरुष र महिलामा ३ र ४ को अनुपातमा देखिने, विशेष गरी मध्यपूर्व एसियाका टर्की, इराक, इरान लगायतका देशमा बढी देखिने, पटक पटक मुख र जननेन्द्रीयहरुमा अल्सर बन्ने, आँखाको सुजन हुने, छालामा हानी पु¥याउने साथै रक्तनलीहरु, पाचन प्रणाली, स्नायु प्रणाली, फोक्सो, मृगौला, जोर्नीहरुलाई पनि नोक्सानी गर्ने रोग), ःष्हभम ऋयललभअतष्खभ त्ष्ककगभ म्ष्कभबकभ – अन्य च्जभगmबतष्अ रोगहरुका लक्षणहरु मिश्रित रुपमा देखा पर्ने, रगतमा ब्ल्ब्, ग्ज्ञ(च्ल्ए नामक प्रतिरक्षी तत्वको मात्रा बढ्ने, राइनाउड प्रकृया जसमा चिसोले हातगोडाहरु शुरुमा निलो हुने र पछि रातो हुने, दुख्ने र सन्नीने हुन्छ, जोर्नी दुख्ने, सुजन हुने, हात सुन्नीने, अन्ननलीको कार्य प्रभावित हुने, फोक्सो र मृगौलाको कार्यक्षमता घट्दै जाने, लिम्फ ग्रन्थी, रक्तनलीहरु प्रभावित हुने जस्ता लक्षणहरु हुने रोग), भ्चतजझब ल्यमयकm (विभिन्न कारणहरुले छालामुनी सुजनको कारणले बोसोयुक्त अविशिष्ट र अनिश्चित आकारका राता देखि वैजनी रङ्गका, दवाउँदा दुख्ने, खुट्टाको पछाडि देखिने र निको भएपछि दाग नछोड्ने गिर्खाहरु उत्पन्न हुने रोग ¬), त्बपबथबकगुक ब्चतभचष्तष्क (ठूला धमनीहरु विशेषतः महाधमनीको बक्रभाग र त्यसबाट निस्केका धमनीहरु, मृगौला, फोक्सो र मुटुमा रगत प्रदान गर्ने धमनीहरुमा विना कुनै कारण सुजन उत्पन्न भएर नाडी गति नभेटिने देखि लिएर गम्भीर प्रकृतिका मष्तिष्क रक्तनलीगत रोग तथा रगत बढी भरीएर हुने हृदयाघात सम्मका अवस्थाहरु निम्त्याउने रोग जुन ३० वर्षभन्दा कम उमेरका महिलाहरुमा पुरुषमा भन्दा ३ देखि १० गुणासम्म देखिन सक्छ), एयष्बिचतभचष्तष्क ल्यमयकब (छाला, नशा, आन्त्रहरु, मृगौला आदिमा हुने मझौला खालका धमनीहरुमा सुजन उत्पन्न गराई मासु दुख्ने, निर्वलता हुने, खुट्टाका मासु दुख्ने, दुब्लाउने, एक वा वढी जोर्नीहरुमा समस्या हुने, रक्तचाप बढ्ने, रगतमा नाइट्रोजन, युरीयाको मात्रा बढ्ने, अण्डकोष दुख्ने, छालामा घाउ बन्ने, पेटमा रक्तसञ्चारको कमीले पेट दुख्नुका साथै आन्त्रहरुमा प्वाल पार्ने रोग),  एयिथmथबनिष्ब च्जभगmबतष्अब (घाँटी, काँध र नितम्बका मांसपेशीहरुमा कम्तीमा ४ हप्तासम्म दुखाई र विहानीपख जकडाहट हुने साथै सर्वशरीरमा सुजनको कारणले थकावट, तौल कम हुने, पसिना आउने र हल्का ज्वरो आउने रोग), न्बष्लत ऋभिि ब्चतभचष्तष्क (५० वर्षभन्दा माथिको उमेरमा धमनीहरुको भित्री तह बाक्लो भई नलीको प्वाल साँघुरो हुने विशेषगरी त्झउयचब िबचतभचथ, जसको कारणले रक्तसञ्चार असन्तुलित हुने र चश्मा लगाउँदा, मेकअप गर्दा वा सुत्दा टाउको फुटेजस्तो गरी दुख्ने तथा शरीरभर सुजनका लक्षणहरु देखिने रोग), ज्भलयअज(क्अजयलभिष्ल एगचउगचब ( विशेषतः ७ देखि १४ वर्षका वच्चाहरुमा एलर्जिको कारणले रक्तनलीहरुमा सुजन हुनु, प्लेटलेटको सँख्या कम नभएपनि शरीरमा एगचउगचब हरु उठ्ने, जोर्नी र पेट दुख्ने, पेट र आन्द्राहरुमा रक्तश्राव हुने र मृगौलाको सुजनहुने लक्षण भएको रोग), च्बथलबगमुक क्थलमचयmभ (स्नायु प्रणालीको कार्य गड्वडीले गर्दा हातखुट्टाका औलाहरु, कान, नाक आदिमा रगत प्रदान गर्ने साना साना धमनीहरुमा रक्तसञ्चार रोकिएर दुवैतीर रोकिई रोकिई सेतो हुने, निलो हुने र रातो हुने लक्षणको समुह), च्जभगmबतष्अ ाभखभच (ब् समुहको हेमोलाइटिक स्ट्रेप्टोकोकस नामक ब्याक्टेरीयाको संक्रमणको कारणले सम्पूर्ण शरीरका संयोजक तन्तुहरुमा पाक नहुने तर सुजन हुने, विशेष रुपमा मुटुका मांसपेशीको सुजन, मुटुका भल्भको विकृती, जोर्नीमा सुजन, हातखुट्टा काँप्ने, छालामुनी गीर्खा आउने र रक्तनली, केन्द्रीय स्नायुहरुमा समेत प्रभाव पार्ने रोग), ब्लपथयिकष्लन क्उयलमथष्तिष्क (स्पष्ट कारण थाहा नभएपनि धेरैजसो किशोरहरुमा ‘मानव श्वेत रक्तकोष प्रतिजन’ ज्ीब्(द्यद्दठ को कारणले शरीरका मध्यभागमा भएका जोर्नीहरु, पेशीबन्धनहरुमा विस्तारै शोथजन्य परिवर्तन भई मेरुदण्ड बाँसको आँख्ला जस्तो हुने, मेरुदण्डका स–साना जोर्नीहरु फ्युज भई मेरुदण्ड पूर्णरुपमा कठोर हुने, दुख्ने, मेरुदण्ड र नितम्बको जोर्नीमा सुजन हुने रोग), एकयचष्बतष्अ ब्चतजचष्तष्क (छालामा चाँदी झैं टल्किने सेता कत्ला बन्ने र सजिलै रक्तश्राव हुन एकयचष्बकष्क रोगको कारण जोर्नी र त्यस वरिपरीका तन्तुहरुमा तथा मेरुदण्ड र नितम्बको जोर्नीमा सुजन हुने र कालान्तरमा जोर्नी नचल्ने रोग), भ्लतभचयउबतजष्अ ब्चतजचष्तष्क (आन्द्राहरुमा सुजनको हुने रोग क्ष्द्यम् र ऋचयजलुक मष्कभबकभ को कारणले जोर्नीहरुमा सुजन हुने रोग), च्भबअतष्खभ ब्चतजचष्तष्क (शरीरको अन्य कुनै भागमा विभिन्न प्रकारका जीवाणुहरुको संक्रमणको कारणले सुजन भए पश्चात प्रतिकृया स्वरुप खुट्टाको कुनै एक तर्पmको जोर्नीहरुमा जीवाणुविहीन शोथ उत्पन्न हुने रोग),  इकतभयबचतजचष्तष्क (उमेर ढल्कदै गएपछि विशेषतः ६०–७० वर्षतिर बढी भार पर्ने चिल्लो सतहभएका चलायमान जोर्नीहरु जस्तैः घुँडा, घाँटी, कम्मर, औंला, बुढी औंलाको फेंदको जोर्नी आदिमा शोथजन्य जोर्नीरोगभन्दा भिन्न तरीकाले जोर्नीको कुनै एक भागलाई मात्र यान्त्रिक रुपमा हानी गरी महिलाहरुमा बढी देखिने रोग), क्भउतष्अ ब्चतजचष्तष्क (अविशिष्ट र असामान्य जीवाणुहरुको संक्रमणबाट मुख्यतया घुँडा र  मेरुदण्डको एकातर्फका जोर्नीहरु पाक्ने रोग), ऋभचखष्अब िक्उयलमथयिकष्क (अपक्षयको कारणले घाँटी र त्यस वरिपरीका तन्तुहरुमा विस्तारै सुजन हुने, घाँटीका कुरकुरे हड्डी क्षय भै सुषुम्ना र त्यहाँबाट निस्कने स्नायुहरु, सम्वैदनिक स्नायुहरु र घाँटीको धमनीलाई आधात पारी टाउको दुख्ने, हात झम्झम्याउने, रिङ्गटा लाग्ने, गर्दन–काँध–घाँटी अररो हुने लगायतका लक्षण हुने रोग), इकतभयउयकचयकष्क (विभिन्न कारणले शरीरका हड्डीहरुमा अस्थि धातुको मात्रा कम भई हड्डी भित्रको स–साना संरचना क्षतिग्रस्त हुने र हड्डीहरु सजिलै भाँचीने, टुक्रिने रोग), व्गखभलष्भि च्जभगmबतयष्म ब्चतजचष्तष्क (बच्चाहरुमा जोर्नीहरु विस्तारै सुन्नीने, दुख्ने, छालमा डावर आउने, भित्री अङ्गहरुमा पनि विस्तारै क्षति पु¥याउने रोग) आदि पर्दछन् ।

आमवातजन्य  (रिउम्याटिक) रोगहरुको निदान विशेष गरी लक्षणको आधारमा, प्रयोगशालाको आधारमा र विकिरणद्वारा प्राप्त छाँयाचित्रको आधारमा गरीन्छ । लक्षणको आधारमा निदान गर्दा रोगको इतिहास, जोर्नीहरुको संलग्नता एक वा धेरै, समरुपता वा असमरुपता, केन्द्रतिरका वा बाहिरतिरका, शरीरको विच भागदेखि नजिक वा टाढा रहेका, सुजन भएको वा नभएको, रगतमा नचाहिने कणहरु बढी भई जोर्नीमा जम्मा भएर वा नभएर, दुखाईको विशिष्टता, पारिवारिक वृतान्त, अन्य जोर्नीभन्दा बाहिरका लक्षणहरु, शारीरिक परिक्षणबाट प्राप्त तथ्यहरुलाई विश्लेषण गरिन्छ । प्रयोगशालामा रगतको विभिन्न जाँचहरु जस्तै ः– भ्चथतजचयअथतभ क्भमष्mभलतबतष्यल च्बतभ, ऋ(च्भबतष्खभ एचयतभष्ल, चजभगmबतयष्म ाबअतयच, बलतष्(अथअष्अि अष्तचगििष्लबतभम उभउतष्मभ बलतष्दयमष्भक,  बलतष्(लगअभिबच बलतष्दयमष्भक ९ब्लतष्(मकम्ल्ब्, बलतष्(जष्कतयलभ, ब्लतष्(भ्ल्ब्, बलतष् क्क्ब्(च्य, बलतष् क्क्द्य(ीब, बलतष्(अभलतचयmभचभ, बलतष्(क्अष्ठण्, बलतष्(व्य(ज्ञ भतअ०, अयmउझिभलतक ऋघ ७ ऋद्ध, अथचयनयिदगष्लिक, कथलयखष्ब िागिष्म बलबथिकष्क बलम कथलयखष्ब िदष्यउकथ  आदि गरिन्छ र तिनीहरुको रोगसँग सम्बन्धका आधारमा रोगको निदान गरीन्छ । विकिरणद्वारा प्राप्त छाँयाचित्रमा विशेषत शरीरका विभिन्न जोर्नीहरुको एक्सरे, सी.टी.स्क्यान, एम.आर.आई., अल्ट्रासाउन्ड, आर्थोग्राफी, हड्डीको घनत्व नाप्ने तरीका लगायतका प्रविधिहरु पर्दछन् ।

आमवातजन्य  (रिउम्याटिक) रोगहरु औषधिको सेवन गरेर पूर्णतया निको हुँदैनन् तर औषधिको सेवनबाट यी रोगहरुको कारणले शरीरका अन्य अङ्ग–प्रत्यङ्गहरुमा पार्ने खराव असरहरुलाई कम गर्न सकिन्छ । आधुनिक चिकित्सामा यी रोगहरुको चिकित्साको लागि स्टेरोईड नमिसिएका सुजन कम गर्ने औषधिहरु ९ल्क्ब्क्ष्म्क०, ग्लुकोकोर्टिकोइडहरु, रोगावस्थालाई परिवर्तन गर्ने आमवातरोगनाशक औषधिहरु ९म्ःब्च्म्क०, जैविक औषधिहरु ९द्यष्ययिनष्अब िmभमष्अष्लभक०, उच्च मात्रामा औषधि दिएर प्रतिरक्षा प्रणालीलाई दवाउने चिकित्सा ९ज्ष्कभ(मयकभ ष्mmगलयकगउउचभककष्खभ तजभचबउथ०, रगत बनाउने मुख्य कोषहरुको प्रत्यारोपण ९ज्झबतयउयष्भतष्अ कतझ अभिि तचबलकउबिलतबतष्यल० आदि पर्दछन् ।

आधुनिक चिकित्सा विज्ञानबाट यी रोगहरुको पूर्ण रुपमा उपचार नभएकोले संसारभरमा बैकल्पिक र पूरक चिकित्सा पद्धतीबाट यी रोगहरुको उपचार गर्नेको सँख्या अत्यधिक छ । अंगे्रजी मातृभाषा भएका विरामीहरुमा गरीएको अध्ययनमा ४२ प्रतिशत विरामीले १ देखी १६ प्रकारका वैकल्पिक र पूरक चिकित्साबाट उपचार गरेको पाईयो । अमेरीकामा मात्र प्रतिवर्ष ३० औं अरव डलर रकम गोजी बाहिरको खर्चको रुपमा यस्ता चिकित्सा पद्धतिसँग सम्बन्धित औषधिहरुमा खर्च हुने गरेको छ । यस्ता उपचार पद्धतिहरुमा ध्यान गर्ने, तनाव कम गर्ने, पुजापाठ गर्ने, आध्यात्मिकता, व्यायाम, मसाज, खानपिन, योगका साथसाथै जडिबुटीहरुको प्रयोग र एक्युपञ्चर चिकित्सा महत्वपुर्ण मानिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा यस्ता रोगहरुको उपचारको लागि धेरै जडिवुटीको वर्णन गरीएको छ तर हालसम्म वैज्ञानिक अनुसन्धानको अभावमा आयुर्वेदीय चिकित्सा ग्रन्थभित्रै सीमित छन् । त्चथउतभचष्नष्गm धष्ाियचमष्ष् ज्ययप। ा। नामक जडिवुटीमा चीनमा गरिएको वैज्ञानिक अनुसन्धानबाट त्यसमा भएका क्रियाशील रासायनिक पदार्थहरुलाई निकाली बनाईएको ीभष्नयलनतभलन  नामक औषधि प्रभावकारी भएकोले अहिले समग्र चिन लगायत युरोप, अमेरिका, जापान, अष्ट्रेलिया लगायतका मुलकमा यी रोगहरु मध्ये धेरै रोगहरुमा प्रयोग हुँदै आएको छ । परम्परागत चिनीयाँ चिकित्सामा आधारित एक्युपञ्चर चिकित्सा आमवातजन्य  (रिउम्याटिक) रोगहरुको उपचारमा अचुक सावित भएको छ जुन कुरा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन प्रतिवेदनमा समेत उल्लेख छ । रोगको अवस्था हेरी आवश्यकता अनुसार आधुनिक औषधिहरुको प्रयोग सङ्गसङ्गै यी वैकल्पिक र पूरक चिकित्साका उपचार विधिहरुलाई एकैसाथ उपयोग गर्नसके आफ्नो शरीरले आफ्नै शरीरविरुद्ध वनाएका यी आमवातजन्य  (रिउम्याटिक) रोगहरुमा ठूलो सफलता हासील गर्न सकिन्छ ।